फिल्म ‘महाभोज’ले रिलिजको चौथो दिनसम्म आइपुग्दा पनि दर्शकको अपेक्षित साथ पाउन सकेको छैन । मल्टिस्टारर कलाकारहरुको साथमा निर्माण गरिएको फिल्मले ओपनिङ निकै फितलो गर्यो । सोमबारसम्म आइपुग्दा पनि फिल्मको व्यापार उठेको छैन ।फिल्मका लागि हल भिजिटमा पुगेका नायक आर्यन सिग्देलले फिल्मको प्रचार गर्ने काम मिडियाको होइन र भन्दै प्रश्न सोझाए । उनले, तिमीहरुको काम के…