निर्माताले आफ्नै सिनेमाको लाखौंको टिकट काट्नु मार्केटिङ प्लान, विनोदले खोले राज

काठमाडौं - पछिल्लो समय नेपाली चलचित्रले विदेशी सिनेमालाई विस्थापित गर्दै लगेको छ । चलचित्र विकास बोर्डको २०८१ को तथ्यांकअनुसार नेपाली सिनेमाले वर्षभरिमा झन्डै साढे दुईको व्यापार गरे । तर हिन्दी फिल्मले मात्र ८६ करोडको कमाइ गरे । हलिउड फिल्म खासै चलेनन् भन्दा पनि हुन्छ । यो वर्ष सबैभन्दा धेरै कमाउने नेपाली चलचित्रमा ‘पूर्णबहादुरको सारंगी’ रह्यो…