भोलिबाट छायांकनमा जान लागेको फिल्म ‘जनै हराएको बाहुन’को टिमले आज शुभसाइत गरेको छ ।काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा आज पूजा गर्दै फिल्मकोे आज शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा नायिका मिरुना मगर, कलाकारहरु सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा लगायत पुगेका थिए । फिल्मको मुख्य भूमिकामा विजय बराल छन् । शुभसाइत समारोहमा भने उनी उपस्थित भएनन् ।निर्माण…