नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह मिडियाबाट टाढा नै छिन् । अहिले त उनको हातमा फिल्म पनि छैन् । उनले साइन गरेको एउटा फिल्म ‘रुमानी रंग’ पनि बनेन । जसकाकारण, साम्राज्ञी कहिलेकाही म्युजिक भिडियोमा झुल्किन्छिन् । अन्य समयमा भने उनी के गर्छिन् कसैलाई पनि अत्तोपत्तो छैन ।उनै, साम्राज्ञी शनिबार आयोजना भएको एक फेसन शोमा झुल्किइन् । सो…