फागुनको १४ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लाज शरणम्’को टिजर सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरुको कथामा यो फिल्म बनेको टिजरबाट वुझ्न सकिन्छ । टिजरमा कलाकारहरुको हाउभाउ र पात्र परिचय गराइएको छ ।गरिबी र बेरोजगारीका कारण नागरिकले पाइरहेको दुःखको कथालाई यो फिल्म उठान गरेको वुझ्न सकिन्छ । फिल्मको टिजरमा कलाकार सिताराम कट्टेल हाबी…