उपनिर्वाचन एक्लै लड्ने राप्रपाको तयारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आसन्न स्थानीय तहको उपनिर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने भएको छ । राप्रपाले उपनिर्वाचन एक्लै लड्ने तयारी गर्दै पदाधिकारीलाई चुनावी कमाण्डर तोकेको छ । राप्रपाले सांसददेखि पदाधिकारीसम्मका नेताहरुलाई कमाण्डर तोक्दै उपनिर्वाचनमा होमिने निर्णय गरेको हो । भक्ति सिटौला, प्रल्हाद साह, राजेन्द्र गुरूङ, समृद्धि राणा, भरत गिरी, रोशन झा, सहकोषाध्यक्ष सोभित…