काठमाडौं– उपसभामुख इन्दिरा रानालाई हटाउने कांग्रेस–एमालेको तयारी छ । तर, सत्ता गठबन्धनमा रहेको जनमत पार्टी भने त्यसको विरोधमा उभिने चर्चा छ । सो दलका अध्यक्ष डा। सिके राउतले अहिले उपसभामुख हटाउने विषय शोभनीय नहुने र राजनीतिक दाउपेचको लागि मात्रै हुने भन्दै त्यसको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । उनले यो विषयमा पार्टीभित्र आन्तरिक रुपमा…