बालेनलाई कार्यपालिका सदस्य ढोलीको प्रश्न: सिंहदरबार जलाउँछु भन्दा महानगर जलाए के हुन्छ?

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहमाथि महानगरको कार्यपालिका सदस्य अनिता कार्की ढोलीले सिंहदरबार जले के हुन्छ भन्दै प्रश्न गरेकी छिन् । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको छलफल भइरहेको नगरसभामा उनले सो प्रश्न गरेकी हुन् । उनले सिंहदरवारले नै प्रद्दत गरेको अधिकारबाट महानगरको कुर्सीमा बसेको भन्दै कसैले महानगरपालिकाको दरबार जलाउँछु भन्दै आए के गर्ने…