लोसपाबाट छुट्टिएका राजेन्द्र महतोले गठन गरे नयाँ पार्टी

काठमाडौं– पूर्वमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी गठन गरेका छन् । महतोको अध्यक्षतामा राष्ट्रिय मुक्ति क्रान्ति नेपाल गठन भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएपछि महतोले राष्ट्रिय मुक्ति क्रान्तिको नाममा अभियान चलाएका थिए । अभियानको मंगलबार सुरु भएको राष्ट्रिय समिति बैठकले महतोको अध्यक्षतामा दल दर्ता गर्ने निर्णय गरेको हो । महतो नेतृत्वको दलमा…