काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेक पीडितमैत्री रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले विधेयक पीडितमैत्री रहेको र दलहरुले पनि सहमतिका साथ विधेयकमा सहमति जनाएको बताए । ‘हामीले पीडितमैत्री कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेजलाई अगाडि बढाएका छौं । प्रतिनिधि सभाले…