‘प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्ध परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित छ’

काठमाडौं– सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्धमा परेको रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित रहेको ठहर गरेको छ । आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेश भएको उक्त रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको भन्दै संवैधानिक इजलासमा पेश गर्ने आदेश भएको हो । ‘प्रस्तुत रिट निवेदनमा उठाइएको विषयवस्तु गम्भीर संवैधानिक व्याख्याको प्रश्न सन्निहित…