काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान १०ः३० बजे गरी बैठक बोलाइएको छ । बैठकमा छलफलका लागि पाँच एजेन्डा रहेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक, राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ । बैठकमा छलफलका थप एजेन्डा प्रस्तावित जलन सम्बन्धी गैरसरकारी…