रविलाई प्रश्नः जिबी राईसँग संगत गरेकोमा ग्लानी छ कि छैन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष जिबी राईसँग बुझेर संगत गरिएनछ भन्ने महशुस भएको बताएका छन् । शनिबार चितवन पुगेको लामिछानेलाई सञ्चारकर्मीहरुले ‘जिबी राईसँग संगत गरेकोमा आजको दिनमा ग्लानी अथवा पश्चताप छ कि छैन ?’ भनी प्रश्न गरेका थिए । उक्त प्रश्नको जवाफ…