काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र एमालेको सरकारको कारण जनताको मुद्दा खोसिने हो कि भन्ने चिन्ता लागेको बताएका छन् । जनताको मुद्दा खोसिन नदिनको लागि आफू अब जनतामाँझ जाने पनि उनको उद्घोष छ । रामवृक्ष यादवको स्मृति दिवसमा आइतबार पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो…