काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले योगमायाको अपमान भएको बताएकी छिन् । योगमाया विश्वविद्यालयका लागि १ लाख रूपैयाँमात्रै विनियोजन गरेर सरकार र शिक्षा मन्त्रीले योगमायाको अपमान गरेको उनले बताएकी हुन् । आइतबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद कार्कीले योगमाया विश्वविद्यालयका लागि विनियोजन गरेको बजेट योगमायामाथि र सिंगो इतिहासको अपमान भएको बताइन्। सांसदहरूलाई…