बी एन्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले पुराना राजनीतिक दलका १० नेता र ५५ बीग हाउसका व्यापारीको भ्रष्टिकरणको कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । सोमबार वीरगन्जमा आयोजित कार्यक्रमा त्यसको प्रत्यक्ष असर सर्वसाधारण नेपालीमा परेको उनले बताए । नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको पार्टी…