संसदमा तोसिमा कार्कीद्वारा सरकारी तथा निजी कार्यालयहरुमा स्तनपान कक्ष र शिशु स्याहार कक्ष माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले देशैभरको महिला कर्मचारीको मातृत्व सुनिश्चित गर्नका लागि सरकारी तथा निजी कार्यालयहरुमा स्तनपान कक्ष र शिशु स्याहार कक्ष माग गरेकी छिन् । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले लैङ्गीक समानताका विषयमा प्रश्नसमेत गरेकी छिन् । ‘हामी लैंगीक समानताका नारा लगाउँछौँ तर के हाम्रा कायस्थतहरु लैंगीक मैत्री…