काठमाडौं– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा आफ्ना सांसदहरुले राखेको जिज्ञासाको जवाफमा प्रचण्डले सरकार सहज ढंगले अघि बढिरहेको भन्दै वर्तमान सत्ता समिकरणमा कुनै समस्या नरहेको बताएका हुन् । उनले सत्ता समिकरणमा सल्लाह भएर नै एकीकृत समाजवादीका अध्यक्ष…