महानगरले सडक विभागको गेटमा धुलो खन्याएकाे कदमप्रती गुनासाे नरहेकाे मन्त्री महासेठको भनाइ

काठमाडौं– उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाले सडक विभागको गेटमा धुलो खन्याउने कदमप्रति कुनै गुनासो नरहेको बताएका छन् । आइतबार संसद भवन सञ्चारकर्मीसंग कुरा गर्दै महासेठले महानगर प्रमुख बालेन शाहले कलंकी–महाराजगन्ज सडकको बिषयमा उठाएका बिषय सकारात्मक भएको जनाउँदै त्यसप्रति कुनै आपत्ती नभएको जनाएका हुन् । कलंकी–महाराजगञ्ज सडक विस्तार सुस्त भएको र…