कांग्रेस युवा नेता डा.सुनिलकुमार शर्माको केएमसी अस्पताल उत्कृष्ट, प्रधानमन्त्री कार्कीले गरिन् सम्मान

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता डा. सुनिलकुमार शर्माको काठमाडौं मेडिकल कलेज सिनामंगल उत्कृष्ट अस्पताल घोषित भएको छ । आव २०७९÷८० मा योजनामा आवद्ध श्रमिकहरूलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै सबैभन्दा बढी योगदानकर्तालाई सेवा प्रदान गर्ने बागमती प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा काठमाडौं मेडिकल कलेज चयन भएको हो। आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा प्रधानमन्त्री सुशीला…