गगन थापाले खोजे देउवाको साथ, एकढिक्का भएर निर्वाचनमा होमिन सर्कुलर

काठमाडौं । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा कांग्रेस सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवाको साथ खोजेका छन् । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएपछि देउवा समूह अझै असन्तुष्ट देखिएपछि सभापति थापाले सबैको साथ र सहयोग खोजेका हुन् । कांग्रेसले निर्वाचनलाई लक्षित गर्दै देशभरका आफ्ना सांगठनिक संरचनालाई चुनावी अभियानमा सक्रिय हुन निर्देशन दिएको छ…