अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ : वालेन्द्र साह

मेयरका स्वतन्त्र उम्मेदवार वालेन्द्र साह(बालेन)ले घोषणापत्रमा भएका कुरा लागू गर्न सके मात्र विजय उत्सव मनाइने बताएका छन् । काठमाडौंको मेयरमा जित सुनिश्चित भएसँगै बालेनले जित र हारको कुरा मतगणना सकिएसँगै छाड्नुपर्ने बताएका छन् । बुधबार बिहान उनले फेसबुक पेजमा लेखेका छन्, 'जित-हारलाई मतगणना सकिएसँगै सकिदिऔँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर…