ब्रेकिङः फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

कांग्रेसको असहमतीका कारण फौजदारी अभियोग लागेका सांसद निलम्बन नहुने भएका छन् । कांग्रेस सांसदले निलम्वन शब्द राखिए संसद छोड्ने चेतावनी दिएपछि सत्तापक्ष लचक भएको हो । सत्तापक्ष लचक भएपछि अब निलम्वन शब्द नराखी संसद नियमावली पेस हुने भएको हो । सभामुख कृष्ण बहादुर महराको पहलमा प्रतिपक्ष र सत्तापक्षबीच भएको छलफलपछि यस्तो सहमति भएको हो ।…