आजकोप्रतिनिधिसभा बैठक प्रतिनिधिसभाको नियमवाली मस्यौदा समिति गठन

आजकोप्रतिनिधिसभा बैठकले प्रतिनिधि सभा नियमवाली मस्यौदा समिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभाले प्रतिनिधिसभाको नियमावली मस्यौदा गर्न २१ सदस्यीय समिति गठन गरेको हो । बैठकमा सांसद देवेन्द्रराज पौडेलले समिति गठन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मत समिति गठन गरेको हो । https://www.youtube.com/watch?v=TEEL-QsacJA समितिमा सांसदहरु अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर…