नेकपा महासचिव नेत्रबिक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी

ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अदालतले महासचिव चन्दलाई साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८(१३) बमोजिम ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । अदालतले हातहतियार तथा खरखजाना‚ विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध‚ आपराधिक लाभ…