भरतपुर महानगरपालिकामा १११२७३ मतगणना सकिएको छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको मेयरकी साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ४४७१० मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३४३९६ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १३६१३ मत प्राप्त गरेका छन् । त्यस्तै काँग्रेसबाट उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले ४५८४० मत…