एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । सत्तारुढ एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक सचिवालय बैठक बोलाइएको एमालेका अध्यक्ष तथा प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । यस्तै, सरकारको काम कारबाही, पार्टीको आन्तरिक विषय र गणतन्त्र…