देश चुनावमा होमिएपछि दुर्गा प्रसाईले भेटे प्रधानमन्त्री, के भो कुराकानी ?

काठमाडौं । देश चुनावमा होमिएपछि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईले प्रधानमन्त्री सुशीला कार्की भेटेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेको भन्दै होमिन प्रसाईलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले अब मुलुकले…