निर्वाचन प्रहरी’ का लागि भर्ना खुल्यो, सवा लाख माग

काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ‘निर्वाचन प्रहरी’ भर्ना खुलाइएको हो । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग भर्ना छनोट शाखाले बिहीबार सूचना जारी गर्दै एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो । भर्नाका लागि पुस…