काठमाडौँ । रास्वपा नेतृत्वको सरकार बन्नेवित्तिकै संसदको नियम नै परिवर्तन गरिएको छ । अबदेखि प्रतिनिधिसभाको बैठकमा फोटो खिच्न, अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधिसभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । रास्वपा सांसद गणेश पराजुलीको संयोजकत्वको संसदीय समितिले यस्तो नियम बनाएको हो । नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको…