आशिका तामाङको मनपरी आदेश नमान्ने धादिङका १३ स्थानीय तहको घोषणा

काठमाडौं । धादिङका १३ वटै स्थानीय सरकारले रास्वपा सांसद आशिका तामाङको मनपरी आदेश नमान्ने चेतावनी दिएका छन् । बिहीबार निलकण्ठ नगर प्रमुख भीमप्रसाद ढुंगानाको अध्यक्षतामा बसेको १३ वटै स्थानीय तहको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि धादिङका १३ वटै स्थानीय सरकारको तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी संघीयताको मर्मविरुद्ध संघीय सांसदले हस्तक्षेप गर्न लागेको…