बिर्तामोडमा सवारी दुर्घटना, एकको मृत्यु

काठमाडौँ - बिर्तामोड नगरपालिका–४ कञ्चनजङ्घा स्कुल नजिक भित्री सडकखण्डमा शुक्रबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। बिर्तामोडबाट सैनिक बजारतर्फ जाँदै गरेको बा.प्र. ०१–०२५ च ६०५० नम्बरको कार र सैनिक बजारबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.१–०१–०१६ प ३९५९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला…