काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई गोली ठोक्छु भनेर अराजक अभिव्यक्ति दिने निकोलस भुसालले अनसन सुरु गरेका छन् । भुसालले मंगलबार राति १० बजेदेखि माइतीघरमा अनसन सुरु गरेका हुन् । जेनजी मिराज ढुंगाना नेतृत्वको समूहले वर्तमान सरकारले जेनजी आन्दोलनको भावनाअनुसार काम नगरेको भन्दै आन्दोलन गरिरहेको बेला भुसालले पनि आमरण अनसन थालेका हुन् । ‘यो सरकारले…