गगन गएपछि कांग्रेसले मधेशमा कति सिट जित्दैछ ? यस्तो छ आन्तरिक रिडिङ

काठमाडौं । मधेश तराई विगतमा कांग्रेसको आधार भूमि मानिन्थ्यो । २०६३ को मधेश आन्दोलनअघिसम्म मधेशलाई कांग्रेसको भोट बैंककै रूपमा लिइन्थ्यो । तर जब उपेन्द्र यादवको नेतृत्वमा मधेश आन्दोलन भयो, कांग्रेसका स्थापित नेताहरू पार्टी छाडेर मधेश केन्द्रित दलको राजनीतिमा लागे त्यसैबेलादेखि हो कांग्रेसको आधार भूमि खस्केको । यसबीचमा चारवटा निर्वाचन सम्पन्न भइसके । तर कांग्रेसले निकै…