ज्ञानेन्द्र शाहीको नेतृत्वमा आज बृह्त् जनप्रदर्शन गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार जनप्रदर्शन र बृहत सभा आयोजना गर्दैछ । राप्रपाले बिहान ११ बजेदेखि काठमाडौंको रत्नपार्कमा जनप्रदर्शन र बृहत् सभाको आयोजना गर्न लागेको हो । राप्रपाले आमनिर्वाचनअगावै कसैले नजित्ने, कसैले नहार्ने देशले जित्नेनवीन समझदारीका लागि राजा, राजनीतिक दल र जेन्जीलगायतको सर्वपक्षीय सम्मेलनको प्रमुख मागसहित आजको प्रदर्शन गर्न लागेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी…