काठमाडौं - विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई रिहा भएका छन् । चुनाव बिथोल्ने अभिव्यक्ति दिएका कारण नौ दिनअघि पक्राउ परेका प्रसाई अदालतको आदेशमा बुधबार रिहा भएका हुन् । निर्वाचन बहिष्कार गर्दै आएका प्रसाईंले सरकारलाई हिम्मत भए पूर्वराजा ज्ञानेन्द्र शाहलाई थुनेर देखाउन चुनौती दिएका छन् । सार्वजनिक शान्तिविरुद्धको कसुरमा फागुन ४ गते पक्राउ परेर आज थुनामुक्त…