काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह आइतबार सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगबाट मान्यता नपाएपछि आधिकारिकता माग्दै देउवा पक्ष सर्वोच्च जान लागेको हो । पुस २७ देखि ३० सम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन गरेको थियो । निर्वाचन आयोगले थापा नेतृत्वलाई कांग्रेसको मान्यता दिएपछि देउवा समूहको बैठकले…