भिजिट भिसाले राजीनामा दिन गृहमन्त्री लेखकमाथि दबाब बढ्दो

काठमाडौँ । अध्यागमन विभागमा भएको भिजिट भिसा प्रकरणले गृहमन्त्री रमेश लेखकमाथि राजीनामाको चौतर्फी दबाब बढेको छ। कांग्रेसकै केही नेताले र रास्वपाले सार्वजनिक रूपमै उनको राजीनामा माग गरेका छन्। कांग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। उनले अध्यागमन विभागमा भ्रष्टाचारको विषय उठिसकेपछि गृहमन्त्रीले नैतिकताका आधारमा…