काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको तीन वर्ष बितिसकेको छ । यो तीन वर्षमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले एकपटक पनि मिडियालाई अन्तर्वार्ता दिएका छैनन् । अघिल्लो वर्षसम्म सार्वजनिक कार्यक्रममा फाट्टफुट्ट देखिने बालेन एक वर्षयता त्यस्ता कार्यक्रममा जानै छाडेका छन् । अर्थात् पब्लिक फेस गर्न उनले चाहेका छैनन् । यद्यपि जनतामा उनको क्रेज…