माओवादीले कांग्रेस नफकाउने, बरु एमालेसँगै मिलेर सरकारमा जाने

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति यति पेचिलो बनेको छ कि यसले वर्तमान कांग्रेस–एमाले समीकरण नै धरापमा पर्ने संकेत देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सौहार्दपूर्ण भेटवार्ताले अबको एक साताभित्रै नयाँ समीकरण बन्ने हल्ला बजारमा सुरु भएको छ । केही दिनअघिसम्म माओवादी अध्यक्ष प्रचण्ड सरकार ढल्दैछ…