पार्टी फुटाउन ठुलो चलखेल थाहापाएपछि जिम्मेवारीमा फर्किए रबि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिम्मेवारीमा फर्किएका छन् । आज (सोमबार) पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले जिम्मेवारीमा फर्किएको जानकारी गराएका हुन् । लामिछानेले आफ्नो पार्टी विभाजन गराउन अनेक प्रकारका हर्कतहरु गरिएको बताए । उनले रास्वपा विभाजित गराउन केही मानिसहरु लागिपरेको बताए । ‘रास्वपा कमजोर पार्न सकिन्छ कि, रास्वपालाई फुटाउन सकिन्छ…