काठमाडौँ- भरतपुरको मालपोत कार्यालयको पुरानो भवन भूकम्पको जोखिममा छ र यसलाई पुनःनिर्माण गर्न अहिलेसम्म कुनै कदम चालिएको छैन। विसं २०७२ को भूकम्पमा रातो स्टिकर टाँसिएको उक्त भवनमा अहिले पनि कार्य सञ्चालन भइरहेको छ। यस भवनमा बसेर कर्मचारीहरूले प्रत्येक वर्ष एक अर्ब हाराहारीको राजस्व उठाउँदै आएका छन्। यो जीर्ण भवन विसं २०५२ मा निर्माण गरिएको हो…