व्यवस्थाविरुद्ध राप्रपाको आजदेखि भण्डाफोर कार्यक्रम

काठमाण्डौ, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजबाट व्यवस्थाविरुद्ध देशभर भण्डाफोर अभियान सुरु गर्दैछ । त्यसको सुरुवात आज पोखराबाट हुुदैछद ।यो अभियान वर्तमान व्यवस्था, कुशासन र भ्रष्टाचारको भण्डाफोर गर्नका लागि सुरु गरिएको संसदको पाँचौ ठूलो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो । राप्रपाले गणतन्त्रतात्मक व्यवस्था खारेज गरी राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्नुपर्ने मत राख्दै…