नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ। महासचिव देव गुरूङका अनुसार, बैठक सोमबार बिहान ८ बजे बस्नेगरी सारिएको हो। बैठक स्थगित हुने कारण माओवादी केन्द्रका सबै पदाधिकारीहरू काठमाडौं आइनपुगेका छैनन्। बैठकमा चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने उपमहासचिव…