‘परिवर्तनलाई नै धरापमा पार्ने तत्वहरु उम्रिन थालेपछि कांग्रेस– एमाले मिलेर सरकार बनाएका हौँ’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनलाई नै धरापमा पार्ने तत्वहरु उम्रिन थालेपछि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाइएको बताएका छन् । आज (आइतबार) ज्यापू समाजद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ दललक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले देशमा राजनीतिक परिवर्तन ल्याएका छौं । त्यो परिवर्तनलाई नै धरापमा पार्नेगरी…