केहि समय अगाडी भएको महाधिवेशनबाट फेरि अध्यक्षमा निर्वाचित भएका नेपाल समाजवादी पार्टी (नयाँ शक्ती) का अध्यक्ष डा बाबुराम भट्टराईले निजी सचिवालयमा अमित खनाललाई नियुक्त गरेका छन् । बुटवलका खनाल नेसपा नयाँ शक्तिका सबैभन्दा कान्छा केन्द्रीय सदस्यसमेत हुन् । उनले आइटी र प्रेस हेर्ने गरि जिम्मेवारी पाएका छन् ।इन्जिनियर खनाललाई आफ्नो सचिवालयमा नियुक्त गरेको जानकारी दिँदै…