प्रतिनिधिसभाका सदस्य माननिय ज्ञानेन्द्र शाहीले पदीय दायित्वलाई भुलेर सदन स्टनबाजी गर्ने थलो बनाएको दावि-महेश बस्नेत

नेकपा एमालेका नेता पोलिटब्युरो सद्स्य तथा पुर्व मन्त्री महेश बस्नेतले आफनो सोसल मिडिया फेसबुकमा शाहि लक्षित यस्तो अभिब्यति दिएका छन l राप्रपा सांसद प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले पदीय दायित्वलाई भुलेर सामाजिक सञ्जालमा ‘राष्ट्रियसभा वृद्धाश्रम हो’ भनी दिएको अराजक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आज बसेको राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेछ । आजको बैठकको शून्य समयमा सांसद…