राजनीतिक शब्द लाल सलाम र जय नेपाल प्रतिनिधिसभामा प्रयोग नगर्न आग्रह

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिनिधिसभामा 'लाल सलाम' र जय नेपाn जस्ता राजनीतिक शब्द प्रयोग नगर्न आग्रह गरेका छन्। घिमिरेका अनुसार, यी शब्दहरू पार्टीमा प्रचलित भएपनि संसद्मा प्रयोग गर्दा उपयुक्त नहुन सक्छ। उनले भने, पछिल्लो समय पार्टीमा 'लाल सलाम' र जय नेपाल' शब्दहरूको प्रयोग बढेको देखिएको छ। यसले जनताको सार्वभौम थलो, संसद्मा अनुचित प्रभाव…