१५ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या हो । संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेटसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन् । संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन…