प्रधानमन्त्री ओलीको अभिव्यक्तिले डराए राजावादी, साक्षी बसिदिन पत्रकारहरूलाई अपिल

काठमाडौं - प्रधानमन्त्ती केपी ओलीले गणतन्त्र दिवसको दिन अर्थात् जेठ १५ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म काठमाडौंका सडक नियन्त्रणमा लिन निर्देशन दिएपछि राजावादी कित्तामा भुइँचालो नै गएको छ । प्रधानमन्त्री ओलीको अभिव्यक्तिका कारण चैत १५ गतेको तीनकुने घटना दोहोरिने भयले राजावादी समूहका नेताहरुले आफूले गर्न लागेको आन्दोलनलाई सुक्ष्म ढंगले निगरानी गरिदिन पत्रकारहरुसँग अपिल…